मिडियाबाजी डटकम काठमाडौं, जेष्ठ २८ । प्रतिनिधि सभा बैठक सुरु भएको छ ।
सरकारको आर्थिक वर्ष २०८०र८१ को राजश्व र व्ययको वार्षिक अनुमान बजेट माथिको छलफल जारी रहनेछ । बैठकमा बजेटमाथि उठेका प्रश्नको जवाफ अर्थमन्त्री प्रकाशशरण महतले दिने कार्यसूची रहेको संसद सचिवालयले जनाएको छ ।
live https://youtu.be/43wfr7x0Ft0