रास्वपाको बैठक बस्दै

  चैत २८, २०७९

मिडियाबाजी डटकम काठमाडौं, चैत्र २८ । मेडिकल व्यवसायी दुर्गा प्रसाईंसँग २ करोड रुपैयाँ मागेको अडियो सार्वजनिक भएपछि राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाले सांसद ढाकाकुमार श्रेष्ठबारे आवश्यक निर्णय गर्न लागेको छ ।

यसका लागि पार्टीको अनुशासन आयोगको बैठक मंगलबार बिहान ११ बजेका लागि बोलाइएको छ । सो बैठकले ढाकाकुमार श्रेष्ठलाई कारबाही गर्नेबारे आवश्यक निर्णय गरेर केन्द्रीय समितिमा सिफारिस गर्नेछ ।

तपाईंको प्रतिक्रिया

थप खबर