काठमाडौंमा आजदेखि फाइजर खोप दिइँदै

  भदौ २४, २०८०

मिडियाबाजी डटकम काठमाडौं, भाद्र २४ । काठमाडौंभित्र आजदेखि कोरोनाविरुद्धको फाइजर खोप दिन थालिएको छ ।
स्वास्थ्य कार्यालय काठमाडौंले अभियानकै रुपमा भदौ ३० गतेसम्म यो खोप दिन लागेको हो ।

खोप सबै नगर अस्पताल, तोकिएका स्वास्थ्य संस्था तथा विद्यालयहरुबाट दिइनेछ । यो खोप बुस्टर डोज, तथा दोस्रो बुस्टरको रुपमा लगाउन सकिने कार्यालयले जनाएको छ ।

तपाईंको प्रतिक्रिया

थप खबर