विद्युत् प्राधिकरणले पनि सर्वसाधारणमा सेयर जारी गर्ने

  श्रावण २५, २०८०

मिडियाबाजी डटकम काठमाडौं,साउन २५ ।   नेपाल विद्युत् प्राधिकरणले सर्वसाधारणमा सेयर जारी गर्ने प्रक्रिया अघि बढाएको छ ।

आज बिहीबार काठमाडौंमा आयोजित पत्रकार सम्मेलनमा प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले प्रधिकरण ऐन २०४१ बमोजिम सर्वसाधारणमा सेयर जारी गर्ने प्रक्रिया अघि बढाइएको जानकारी दिएका हुन् ।

उनले गत आर्थिक वर्षमा प्राधिकरणको नाफा १२ अर्ब ३३ करोड रुपैयाँ रहेको बताए ।

तपाईंको प्रतिक्रिया

थप खबर