भूकम्प पीडितलाई प्रधानमन्त्री र मन्त्रीले एक महिनाको तलब दिने

  कार्तिक २३, २०८०

मिडियाबाजी डटकम काठमाडौं,कार्तिक २३ ।  प्रधानमन्त्री र मन्त्रीले जाजरकोट भूकम्प्प पीडितलाई एक महिनाको तलब सहयोग गर्ने भएका छन् ।

बिहीबार सिंहदरबारमा बसेको मन्त्रिपरिषद् बैठकले जाजरकोट भूकम्प पीडितका लागि प्रधानमन्त्री र मन्त्रीले एक एक महिनाको तलब आर्थिक सहयोग गर्ने निर्णय गरेको सरकारकी प्रवक्ता रेखा शर्माले जानकारी दिइन् ।

एक साताअघि जाजरकोट केन्द्रविन्दु बनाएर ६।२ म्याग्निच्युडको भूकम्प जाँदा जाजरकोट र रूकमपश्चिममा ठुुलो धनजनको क्षति भएको छ ।

तपाईंको प्रतिक्रिया

थप खबर