मन्त्रिपरिषद् बैठक सिंहदरवारमा सुरु

  बैशाख २६, २०८०

मिडियाबाजी डटकम काठमाडौं, वैशाख २६ । मन्त्रिपरिषद् बैठक सिंहदरवारमा सुरु भएको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले समसमायिक विषयवस्तुमा छलफल गर्न बैठक बोलाएका हुन् ।

बैठकले नक्कली भुटानी शरणार्थी प्रकरणलगायत विषयमा छलफल गर्ने बताइएको छ।

तपाईंको प्रतिक्रिया

थप खबर