संसदमा गृहमन्त्री लामिछानेले सम्बोधन गर्ने

  पुष २५, २०७९

मिडियाबाजी डटकम काठमाडौं,पौष २५ ।  प्रतिनिधिसभाको बैठकमा सोमबार बस्ने बैठकमा राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाका सभापति रवि लामिछानेले सम्बोधन गर्ने भएका छन् ।


रास्वपा संसदीय दलको बैठकले सभापति एवं संसदीय दलका नेता लामिछानेलाई सम्बोधन गर्ने जिम्मेवारी लिएको हो । दलको बैठकमा सांसदहरुले उपप्रधान तथा गृहमन्त्री समेत रहेका लामिछानेलाई सल्लाह समेत दिएका थिए ।

तपाईंको प्रतिक्रिया

थप खबर