साँझ ५ बजे सत्ता गठबन्धन दलको बैठक बस्ने

  पुष २४, २०७९

मिडियाबाजी डटकम काठमाडौं,पौष २४ । साँझ ५ बजे सत्तारुढ दलको बैठक बस्ने भएको छ । मुख्यमन्त्रीहरुको भागबन्डा मिलाउन सत्तारुढ दलको बैठक बस्न लागेको हो ।

प्रधानमन्त्री निवास बालुवाटारमा बैठक बस्ने लागेको नेसपाका नेता गंगा दाहालले जानकारी दिए ।

तपाईंको प्रतिक्रिया

थप खबर