मिडियाबाजी डटकम काठमाडौं,पौष २४ । रेसु्ङ्गा नगरपालिकाको काम आज बन्द हुने भएको छ ।
रेसु्ङ्गा बिमानस्थलमा तारा एयरको परिक्षण उडान हुने भएकाले उक्त नगरपालिकामा आज सबै सेवा बन्द हुने सूचना मार्फत जानकारी दिएको छ ।