काठमाडौं महानगरको डोजर मैतीदेवीको प्रहरी बिटमा !

  माघ २४, २०७९

मिडियाबाजी डटकम काठमाडौं, माघ २४ ।  काठमाडौं महानगरपालिकाले काठमाडौंको मैतीदेवीमा रहेको प्रहरी बिट भत्काएको छ ।

मैतीदेवी चोकमा रहेको प्रहरी बिटका कारण सवारी आवागमनमा समस्या भएको र पैदलयात्रीलाई हिड्न कठिन भएपछि महानगरले भत्काएको हो।
फुटपाथ अतिक्रमण गरि बनाइएका संरचना हटाउने अभियानका क्रममा सडक छेउमा रहेको प्रहरी बिट भत्काएको महानगरले जनाएको छ। प्रहरी बिट भत्काउनु अघि प्रहरी बिटमा रहेका सवै समान हटाउन जानकारी गराएको थियो ।

तपाईंको प्रतिक्रिया

थप खबर