राष्ट्रियसभा उपाध्यक्ष उर्मिला अर्यालले लिइन् शपथ

  माघ २४, २०७९

मिडियाबाजी डटकम काठमाडौं, माघ २४ । नवनिर्वाचित राष्ट्रियसभा उपाध्यक्ष उर्मिला अर्यालले पद तथा गोपनियताको शपथ लिएकी छिन् । उनलाई शितल निवासस्थित राष्ट्रपति भनवमा राष्ट्रियसभाका अध्यक्ष गणेश प्रसाद तिमिल्सिनाले सपथ दिलाएका हुन् ।

सपथ लगत्तै संसद सचिवालयमा उनले कार्यभार सम्हाल्ने कार्यक्रम तय भएको संसद सचिवालयले जनाएको छ ।

तपाईंको प्रतिक्रिया

थप खबर