पुस २८ भित्र सरकार बनाउन मधेश प्रदेश प्रमुखको आह्वान

  पुष २२, २०७९

मिडियाबाजी डटकम काठमाडौं,पौष २२ । मधेश प्रदेश हरिशंकर मिश्रले सरकार गठनको आह्वान गरेका छन् । उनले २८ पुसको दिउँसो ४ बजेसम्म संविधानको धारा १६८ २ अनुसार मुख्यमन्त्रीमा दावी पेश गर्न आह्वान गरेका हुन् ।

मधेश प्रदेशसभामा कुनै दलको बहुमत नभएकाले दुई वा दुई भन्दा बढी दलको समर्थनमा बहुमत प्राप्त प्रदेशसभा सदस्यलाई मुख्यमन्त्रीमा दावी पेश गर्न आह्वान गरेका हुन् ।

तपाईंको प्रतिक्रिया

थप खबर