माओवादीविरुद्ध कांग्रेसले राष्ट्रियसभा उपाध्यक्षमा उम्मेदवारी नदिने

  माघ २२, २०७९

मिडियाबाजी डटकम काठमाडौं, माघ २२ । नेपाली कांग्रेसले राष्ट्रियसभा उपाध्यक्षका लागि उम्मेदवारी नदिने भएको छ । आज बसेको पदाधिकारी र पूर्वपदाधिकारी बैठकले उम्मेदवारी नदिने निर्णय गरेको हो ।

विपक्षी दलहरूसँगको छलफलपछि उम्मेदवारी नदिने निर्णय गरिएको कांग्रेसका प्रमुख सचेतक रमेश लेखकले बताए । योसँगै राष्ट्रियसभा उपाध्यक्षमा माओवादी केन्द्रका उम्मेदवार उर्मिला अर्याल निर्विरोध चयन हुने देखिएको छ ।

तपाईंको प्रतिक्रिया

थप खबर