भूकम्प प्रभावितको उद्धारमा परिचालन जहाज र हेलिकप्टरलाई निगमको निःशुल्क इन्धन

  कार्तिक १८, २०८०

मिडियाबाजी डटकम काठमाडौं,कार्तिक १८ ।  नेपाल आयल निगमले जाजरकोट भूकम्प प्रभावित क्षेत्रमा राहत तथा उद्धारका निम्ति परिचालन भएका हवाइजहाज तथा हेलिकप्टरमा प्रयोग भएको इन्धनको रकम आफैँले बेहोर्ने जनाएको छ ।

तपाईंको प्रतिक्रिया

थप खबर