सरकारले रुकुम पश्चिम र जाजरकोटमा तत्काल ५/५ करोड रुपैयाँ पठाउने

  कार्तिक १८, २०८०

मिडियाबाजी डटकम काठमाडौं,कार्तिक १८ ।  सरकारले पश्चिम नेपालका पश्चिम रुकुम र जाजरकोटमा आएको विनासकारी भूकम्प प्रभावितको खोजरउद्धार र राहत व्यवस्थापनका लागि तत्काल १० करोड रुपैयाँ पठाउने निर्णय गरेको छ ।

उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठको अध्यक्षतामा बसेको बैठकले भूकम्प प्रभावित दुवै जिल्लामा जनही ५र५ करोड रुपैया पठाउने निर्णय भएको हो ।

तपाईंको प्रतिक्रिया

थप खबर