‘रास्वपालाई सरकारमा ल्याउँनुपर्छ’ : माधव नेपाल

  बैशाख २१, २०८०

मिडियाबाजी डटकम काठमाडौं, वैशाख २१ । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपालाई सरकारमा ल्याउँदा राम्रो हुने बताएका छन् ।

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले रास्वपालाई सरकारमा ल्याउँदा के हुन्छ भनेर आफूसँग राय लिएको र रास्वपालाई ल्याउँदा राम्रो हुने आफूले बताएको अध्यक्ष नेपालको भनाइ छ ।

तपाईंको प्रतिक्रिया

थप खबर