प्रधानमन्त्री प्रचण्ड र माधव नेपालबीच भेटवार्ता

  पुष २०, २०७९

मिडियाबाजी डटकम काठमाडौं,पौष २० । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालबीच भेटवार्ता भएको छ । प्रधानमन्त्री र अध्यक्ष नेपालबीच बुधबार सिंहदरबारमा भेट भएको हो ।

प्रधानमन्त्री प्रचण्डले पुस २६ गते विश्वासको मत लिँदै छन् । भेटमा सोही विषयमा छलफल भएको बताइएको छ ।

तपाईंको प्रतिक्रिया

थप खबर