सुनको भाउ आज दुई सय रुपैयाँले बढ्यो, तोलाको कतिमा हुँदैछ कारोवार ?

  कार्तिक १७, २०८०

मिडियाबाजी डटकम काठमाडौं,कार्तिक १७ ।  सुनको भाउ आज दुई सय रुपैयाँले बढेको छ । सुनको भाउ आज तोलामा एक लाख १५ हजार ९ सय रुपैयाँमा पुगेको छ ।

हिजो तोलामा एक लाख १५ हजार सात सय रुपैयाँ थियो । आज चाँदीको भाउ भने १५ रुपैयाँले घटेको छ ।

चाँदी आज तोलामा एक हजार तीन सय ९० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुन चाँदी व्यवसायी महासङ्घले जनाएको छ ।

तपाईंको प्रतिक्रिया

थप खबर