पुन: पक्राउ परेका रिगललाई अदालत लगियो

  कार्तिक १७, २०८०

मिडियाबाजी डटकम काठमाडौं,कार्तिक १७ । सर्वोच्च अदालतले आममाफी बदर गरेपछि पुन पक्राउ परेका बाँकेको नेपालगञ्जका रिगल भनिने योगराज ढकाललाई अदालतमा पेश गर्रिको छ ।

उनलाई प्रहरीले शुक्रबार जिल्ला अदालत बाँकेमा पेश गरेको हो । अदालतले रिगलले अब थप जेल बस्नुपर्ने समय निर्धारण गर्ने छ।

तपाईंको प्रतिक्रिया

थप खबर