जागिर खाने हो ? नेपाली सेनाले माग्यो २२९ सहायक सेनानीमा आवेदन (सूचनासहित)

  कार्तिक १७, २०८०

मिडियाबाजी डटकम काठमाडौं,कार्तिक १७ ।  नेपाली सेनाले अधिकृत क्याडेट पदका लागि दरखास्त आह्वान गरेको छ । सेनाको भर्ना छनोट निर्देशनालय, जंगी अड्डाले अधिकृत क्याडेट पदका लागि आवेदन माग गरेको हो ।

नेपाली सेनामा रिक्त २२९ अधिकृत पद सहायक सेनानी खुला तथा समावेशी प्रतियोगिताद्वारा पदपूर्ति गर्नको आवेदन माग गरिएको सेनाले जनाएको छ ।
आजदेखि मंसिर २३ गतेसम्म र दोब्बर दस्तुर बुझाई थप एक हप्तासम्म आवेदन दिन सकिनेछ ।

तपाईंको प्रतिक्रिया

थप खबर