वैशाख २४ गते संसदको बजेट अधिवेशन बोलाउने

  बैशाख २०, २०८०

मिडियाबाजी डटकम काठमाडौं, वैशाख २० । मन्त्रिपरिषद् बैठकले वैशाख २४ गते संसदको बजेट अधिवेशन बोलाउने निर्णय गरेको छ ।

बैठकले बजेट अधिवेशन बोलाउन राष्ट्रपतिसमक्ष सिफारिस गरेको छ । शुक्रबारबाट संसदको हिउँदे अधिवेशन अन्त्य भएको थियो ।

तपाईंको प्रतिक्रिया

थप खबर