एकीकृत समाजवादीका नेता भुसाल अस्पताल भर्ना

  माघ २०, २०७९

मिडियाबाजी डटकम काठमाडौं, माघ २० । नेकपा एकीकृत समाजवादीका नेता घनश्याम भुसाल अस्पताल भर्ना भएका छन् । पार्टी कार्यालय आलोकनगर जान आफैं गाडि चलाएर हिँडेका भुसाल बानेश्वरमा बेहोस भएका थिए । उनलाई बानेश्वरस्थित सिभिल अस्पतालमा भर्ना गरिएको छ ।

तपाईंको प्रतिक्रिया

थप खबर