गृहमन्त्री र नेपाल विद्युत प्राधिकारणका निर्देशक घिसिङबीच भेटवार्ता

  पुष १९, २०७९

मिडियाबाजी डटकम काठमाडौं,पौष १९ । गृहमन्त्री रवि लामिछाने र नेपाल विद्युत प्राधिकारणका कार्यकारी निर्देशक कुलमान घिसिङबीच भेटवार्ता भएको छ । मंगलबार गृहमन्त्रालय दुई जनाबीच भेट भएको लामिछानेका प्रेस संयोजक दीपक बोहराले जानकारी दिए ।

भेटमा घिसिङले लामिछानेलाई बधाई तथा शुभकामना दिएका छन् ।

तपाईंको प्रतिक्रिया

थप खबर