नेपालबाट एक्जियाटा बाहिरियो, कस्ले किन्यो शेयर ?

  मङि्सर १६, २०८०

मिडियाबाजी डटकम काठमाडौं, मंसिर १६ । मलेसियन कम्पनी एक्जियाटाले एनसेलबाट हात झिकेको छ ।

एक्जियाटाले एनसेलमा रहेको आफ्नो ८० प्रतिशत सेयर बेलायतमा रहेको एक कम्पनीलाई बेचेको हो ।

एक्जियटाले नेपालका सतिशलाल आचार्यको बेलायतमा रहेको कम्पनी स्पेक्ट्रलाइट यूके लिमिटेडलाई बेचेको हो । सम्झौतामा उल्लेख भए अनुसार ५ करोड अमेरिकी डलर अर्थात् ६ अर्ब ६६ करोडको सेयर बेचिएको हो ।

तपाईंको प्रतिक्रिया

थप खबर