भारतमा नोटबन्दीको निर्णय सर्वोच्च अदालतद्वारा सदर

  पुष १८, २०७९

मिडियाबाजी डटकम काठमाडौं,पौष १८ । भारतको सर्वोच्च अदालतले केन्द्र सरकारको नोटबन्दीको निर्णयलाई सदर गरेको छ । पाँच न्यायाधीशको संवैधानिक इजलासले सोमबार फैसला सुनाएको हो ।

पाँच सय र हजार दरका नोट बन्द गर्ने प्रक्रियामा कुनै बाधा नआएको फैसलामा भनिएको छ । इजलासले आर्थिक निर्णयलाई उल्टाउन नसकिने पनि बताएको छ । संवैधानिक इजलासले चार–एकको बहुमतले उक्त निर्णय गरेको हो ।

तपाईंको प्रतिक्रिया

थप खबर