झापामा जंगली हात्तीको आक्रमणबाट वनपालेको मृत्यु

  मङि्सर १५, २०८०

मिडियाबाजी डटकम काठमाडौं, मंसिर १५ । झापामा जंगली हात्तीको आक्रमणबाट वनपालेको मृत्यु भएको छ । मृत्यु हुनेमा हल्दीबारी गाउँपालिका-३ निवासी ४० वर्षीय धनबहादुर बन रहेका जिल्ला प्रहरी कार्यालय झापाका प्रहरी निरीक्षक दुण्डीराज गिरीले जानकारी दिए ।

मृतक बन रणकाली सामुदायिक वन जलथलका चौकीदार हुन् । शुक्रबार बिहान करिब ९ बजेको समयमा उनी सामुदायिक वनमा रेखदेखको लागि गएका थिए ।

तपाईंको प्रतिक्रिया

थप खबर