परराष्ट्रमन्त्री भोलि श्रीलंका जाँदै

  माघ १८, २०७९

मिडियाबाजी डटकम काठमाडौं, माघ १८ । श्रीलंकाली समकक्षी अली साब्रीको निमन्त्रणमा परराष्ट्र मन्त्री डा विमला राई पौड्याल भोलि श्रीलंका जाने भएकी छन् । श्रीलंकाको ७५औँ स्वतन्त्रता दिवसको अवसरमा कोलोम्बोमा आयोजना हुने विशेष समारोहमा अतिथिका रूपमा परराष्ट्रमन्त्रीलाई बोलाइको छ ।

तपाईंको प्रतिक्रिया

थप खबर