मिडियाबाजी डटकम काठमाडौं, पौष १७। वाग्मती प्रदेशसभाको ११औं अधिवेशन पुस १८ गते बस्ने भएको छ । प्रदेशसभा सचिवालयका अनुसार भोलि दिउँसो १ बजेका लागि बैठब बोलाइएको छ ।
भोलि बिहान ८ बजे सर्वदलीय बैठक बस्ने र प्रदेशसभा बैठकमा प्रस्तुत हुने कार्यसूची तयार गरिने प्रदेशसभा सचिवालयका प्रमुख सचिव कृष्णहरि खड्काले बताए ।