छोरा उपेन्द्र यादवसहित समाजवादी अध्यक्षको दिल्ली उडान

  पुष १५, २०७९

मिडियाबाजी डटकम काठमाडौं, पौष १५ । पूर्व कृषिमन्त्री तथा नेकपा समाजवादी पार्टी नेसपाका अध्यक्ष महेन्द्र राय यादव भारतको राजधानी नयाँ दिल्ली गएका छन् । नेपाल एअरलाइन्सको आरए २१७ उडानबाट केही बेरअघि सपरिवार दिल्ली उडेका हुन् । यादवको साथमा श्रीमती ममता र छोरा उपेन्द्रराय छन् ।

माओवादी केन्द्रको चुनाव चिन्ह लिएर सर्लाहीबाट सांसद जित्नुभएका अध्यक्ष यादव प्रचण्ड नेतृत्वको सरकारमा नेसपाबाट एकमात्र मन्त्रीको दावेदार छन् । डा बाबुराम भट्टराई नेतृत्वको नेसपा माओवादीसँग एकताको तयारीमा छ ।

तपाईंको प्रतिक्रिया

थप खबर