मिडियाबाजी डटकम काठमाडौं । काठमाडौं क्षेत्र नम्बर ४ बाट नेपाली कांग्रेसका गगन थापा निर्वाचित हुने पक्का भएको छ ।
गगन थापा एमालेका राजन भट्टराई भन्दा ५ हजार मतले अघि रहेका छन् । अब यो क्षेत्रमा ४ हजार ८७१ मत गन्न बाँकी रहेको जनाइएको छ । त्यसैले गगनको जित निश्चित भएको हो ।