१८ खर्ब ६० अर्ब ३१ करोडको बजेट प्रस्तुत [पूर्णपाठसहित]

  जेठ १५, २०८१

मिडियाबाजी डटकम काठमाडौँ, जेठ १५ । सरकारले १८ खर्ब ६० अर्ब ३१ करोड रुपैयाँको बजेट प्रस्तुत गरेको छ । अर्थमन्त्री वर्षमान पुनले मंगलबार संसद्‌को संयुक्त बैठकमा आगामी आर्थिक वर्ष आव २०८१/८२ का लागि उक्त आकारको बजेट प्रस्तुत गरेका हुन् ।

यो चालु आवको तुलनामा ६.२ प्रतिशतले धेरै हो । यो संशोधित बजेटभन्दा २१.५६ प्रतिशत धेरै हो । यस वर्ष सरकारले १७ खर्ब ५१ अर्ब ३१ करोडको बजेट ल्याएको थियो।

तपाईंको प्रतिक्रिया

थप खबर