हेटौँडामा चिकित्सकमाथि हातपात गर्ने ६ जना धरौटीमा छुटे

  असोज २५, २०८०

मिडियाबाजी डटकम काठमाडौं,आश्विन २५ । हेटौँडामा चिकित्सकमाथि हातपात गर्ने ६ जनालाई धरौटीमा रिहा गर्न आदेश दिएको छ । बुधबार जिल्ला अदालत मकवानपुरले चिकित्सकमाथि हातपात गर्ने ६ जनालाई धरौटीमा रिहा गर्न आदेश गरेको हो । अदालतको आदेश अनुसार बुधबार नै उनीहरू धरौटी बुझाएर रिहा भएका छन् ।

तपाईंको प्रतिक्रिया

थप खबर