हतियारसहितका सुरक्षा निकायका सामाग्री फिर्ता गर्न प्रहरीको आग्रह

  ४ घण्टा अगाडि

मिडियाबाजी डटकम काठमाडौँ भाद्र २६ ।  नेपाल प्रहरीले प्रदर्शनका नियन्त्रणमा लिएका हतियार, सञ्चार साधन, सवारी साधन र भौतिक साधनहरू फिर्ता गर्न आग्रह गरेको छ।

प्रहरीले आफूले नियन्त्रणमा लिएको र कतै फेला पारेका हरियारसहितका सुरक्षा निकायका सामाग्री बुझाउन आग्रह गरेको छ।

साथै प्रहरीले आन्दोलनका क्रममा कब्जामा लिएका सुरक्षा निकायका पोशाकको दुरुपयोग नगर्न समेत आग्रह गरेको छ।

तपाईंको प्रतिक्रिया

थप खबर