स्वास्थ्य/जीवनशैली
नुवाकोट सूर्यगढीको कोम्राङपाखामा बल्ल पुग्यो बिजुली, स्थानीय खुसी
मिडियाबाजी डटकम काठमाडौं, जेठ ६ । नुवाकोटको सूर्यगढी गाँउपालिका–१ को कोम्राङपाखासहितको आसपासमा विद्युत् सेवा पुगेको छ । जिल्लाको दुर्गम क्षेत्र…
कर्मचारीको मासिक रिपोर्ट कार्ड बन्ने
मिडियाबाजी डटकम काठमाडौं, जेठ ६ । राष्ट्रसेवक कर्मचारीको कार्यसम्पादन मूल्याङ्कनलाई नतिजामा आधारित बनाउन आगामी आर्थिक वर्षदेखि प्रत्येक महिना रिपोर्ट कार्ड…
शय्या विवरण अब अस्पतालको वेबसाइटमा
मिडियाबाजी डटकम काठमाडौं, जेठ ६ । हरेक सरकारी अस्पतालले शय्या उपलब्धबारे वेबसाइटमार्फत दैनिक सूचना उपलब्ध गराउनुपर्ने भएको छ। स्वास्थ्य तथा…
आजको मौसम : आंशिक देखि सामान्य बदली रहने, बेलुका भारी बर्षाको सम्भावना
मिडियाबाजी डटकम काठमाडौं, जेठ ६ । हाल देशमा पश्चिमी वायुको साथै स्थानीय वायुको सामान्य प्रभाव रहेको छ । जल तथा…
सरकारको निति तथा कार्यक्रम : न्यून आय भएकालाई लघुबीमा गर्न सरकारले सहजीकरण गर्ने
मिडियाबाजी डटकम काठमाडौं, जेठ ५ । सरकारले न्यून आय भएका वर्ग र समुदायलाई लघुबीमाको दायरामा ल्याउन घोषणा गरेको छ ।…
सरकारको निति तथा कार्यक्रम : अन्तर्राष्ट्रिय सहायतालाई ठूला परियोजनामा केन्द्रित गरिने
मिडियाबाजी डटकम काठमाडौं, जेठ ५ । सरकारले अन्तर्राष्ट्रिय सहायतालाई ठूला परियोजनामा केन्द्रित गर्ने भएको छ । राष्ट्रपति रामचन्द्र पौडेलले शुक्रबार…
सहकारी नियमनमा कडाई गरिने, बचतको सुरक्षा गरिने
मिडियाबाजी डटकम काठमाडौं, जेठ ५ । सरकारले बचत तथा सहकारी संस्थामा देखिएको समस्या समाधान गर्ने भएको छ । शुक्रबार संघीय…
छोएको भरमा निको बनाउँछु भन्ने भाइरल ‘सीमान्त गुरु’को ‘क्लिनिक’ प्रहरीद्धारा बन्द
मिडियाबाजी डटकम काठमाडौं, जेठ ५ । हेरेको भरमा जुनसुकै रोग पनि निको पार्ने भन्दै सामाजिक सञ्जालमा भाइरल ‘सीमान्त गुरु’ को…
नझुक्किनुस् आज देखिँदैन चन्द्रमा !
मिडियाबाजी डटकम काठमाडौं, जेठ ५ । आज अर्थात् १९ मे २०२३ शुक्रबारको दिन आकाशमा सधैजस्तो चन्द्रमा देखिनेछैन । रातको समयमा…
एउटा अस्पतालमा प्रयोग नभएका स्वास्थ्य उपकरण अर्को अस्पतालमा पठाइने
मिडियाबाजी डटकम काठमाडौं, जेठ ५ ।स्वास्थ्य मन्त्रालयले दुई वर्षसम्म पनि प्रयोग नभएका स्वास्थ्य उपकरणहरुलाई फिर्ता लिई आवश्यकता अनुसार अर्को अस्पतालमा…