स्वास्थ्य/जीवनशैली

सोलुखुम्बु जिल्ला अस्पताल फाप्लुमा एक सुत्केरीको मृत्यु

   श्रावण ३२, २०८०

.मिडियाबाजी डटकम काठमाडौं,साउन ३२ ।  सोलुखुम्बुको जिल्ला अस्पताल फाप्लुमा एक सुत्केरीको मृत्यु भएको छ । माप्यदुधकोशी गाउँपालिका( ३ खास्तापकी ३१…

टीकापुर घटना रेशम चौधरीकै नेतृत्वमा भएको सर्वोच्च अदालतको ठहर

   श्रावण ३२, २०८०

मिडियाबाजी डटकम काठमाडौं,साउन ३२ ।  सर्वोच्च अदालतले आठजनाको ज्यान जाने गरी भएको टीकापुर घटना रेशम चौधरीकै नेतृत्वमा भएको ठहर गरेको…

देशभर यसवर्ष झण्डै ९० प्रतिशत मात्र रोपाइँ, धानको उत्पादन घट्ने

   श्रावण ३२, २०८०

मिडियाबाजी डटकम काठमाडौं,साउन ३२ ।  देशभर यसवर्ष झण्डै ९० प्रतिशत मात्र रोपाइँ भएको छ । अघिल्लो वर्ष यही अवधिमा ९४…

सन्दीपविरूद्वको मुद्दाको सुनुवाई न्यायाधीश खतिवडाको इजलासमा

   श्रावण ३२, २०८०

मिडियाबाजी डटकम काठमाडौं,साउन ३२ ।  क्रिकेटर सन्दीप लामिछानेविरूद्वको मुद्दाको आज सुनुवाई हुँदैछ ।काठमाडौं जिल्ला अदालतमा आजको सुनुवाई न्यायाधीस राजुकुमार खतिवडाको…

दाङमा जंगली च्याउ खाँदा एक जनाको मृत्यु

   श्रावण ३२, २०८०

मिडियाबाजी डटकम काठमाडौं,साउन ३२ । दाङमा जंगली च्याउ खाँदा एक जनाको मृत्यु भएको छ। बंगलाचुली गाउँपालिकामा जंगली च्याउ खाएर बिरामी…

एक महिने ‘गुँला पर्व’ आजदेखि सुरु

   श्रावण ३२, २०८०

मिडियाबाजी डटकम काठमाडौं,साउन ३२ । मानव जीवनलाई राम्रो गर्ने नियमलाई पालना गरेर मनाइने गुँला पर्व आजदेखि सुरु भएको छ ।…

धादिङमा ४१ करोडभन्दा बढी विद्युत् महसुल उठाउन बाँकी

   श्रावण ३२, २०८०

मिडियाबाजी डटकम काठमाडौं,साउन ३२ । धादिङमा विद्युत्को बक्यौता उच्च देखिएको छ । नेपाल विद्युत् प्राधिकरण धादिङ शाखाका अनुसार जिल्लामा रु…

आगामी शनिबारसम्म यी स्थानहरूमा भारी बर्षा हुने, सतर्कता अपनाउन मौसमविद्को आग्रह

   श्रावण ३२, २०८०

मिडियाबाजी डटकम काठमाडौं,साउन ३२ । मौसम पूर्वानुमान महाशाखाका अनुसार मनसुनको न्यून चापीय रेखा सरदर स्थान भन्दा उत्तरतिर नेपाल नजिक रहेको…

ललिता निवास प्रकरण : २ आरोपी छुटे, अन्यको ५ दिन म्याद थप

   श्रावण ३१, २०८०

मिडियाबाजी डटकम काठमाडौं,साउन ३१ ।  ललिता निवास जग्गा प्रकरणमा अनुसन्धानका लागि थुनामा रहेका आरोपीमध्ये दुई जना रिहा भएका छन् ।प्रहरीको…

काठमाडौं आइपुग्यो चिनियाँ जनमुक्ति सेनाको टोली

   श्रावण ३१, २०८०

मिडियाबाजी डटकम काठमाडौं,साउन ३१ ।  चिनियाँ जनमुक्ति सेनाको टोली काठमाडौं आइपुगेको छ । तिब्बत कमान्डोका मेजर जनलर यूए एन्देको नेतृत्वको…

लोकप्रिय