स्वास्थ्य/जीवनशैली
काठमाडौं महानगरभित्र प्लास्टिकका फूल र रुख राख्न निषेध
मिडियाबाजी डटकम काठमाडौं, मंसिर २३ । काठमाडौं महानगरपालिकाले महानगर क्षेत्रभित्र प्लास्टिकका फूल तथा प्लास्टिकबाट उत्पादन गरिएका रुख राख्न निषेध गरेको…
नेपालमै उत्पादन भएका आलु, प्याज र स्याउमा भ्याट नलाग्ने
मिडियाबाजी डटकम काठमाडौं, मंसिर २३ । आन्तरिक राजस्व विभागले नेपालमै उत्पादन भएका आलु, प्याज, स्याउ लगायत उत्पादनमा मूल्य अभिवृद्धि कर…
आजको मौसम : तराइमा हुस्सु तथा हिमाली भागमा हिमपातको सम्भावना
मिडियाबाजी डटकम काठमाडौं, मंसिर २३ । हाल नेपालमा पश्चिमी वायुको साथै भारतको छत्तिसगढमा अवस्थित निम्न चापिय क्षेत्रको आंशिक प्रभाव रहेको…
सर्वोच्चको न्यायाधीश सिफारिस व्यक्तिको सुनुवाइ मंसिर २७ गतेदेखि हुने
मिडियाबाजी डटकम काठमाडौं, मंसिर २१ । सर्वोच्च अदालतको न्यायाधीशमा सिफारिस भएका व्यक्तिहरुका विषयमा तीन दिन सुनुवाइ हुने भएको छ ।बिहीबार बसेको…
एनसेल प्रकरण छानबिनका लागि पाँच सदस्यीय समिति गठन
मिडियाबाजी डटकम काठमाडौं, मंसिर २१ । दूरसञ्चार सेवा प्रदायक कम्पनी एनसेलको विवादास्पद शेयर खरिद–बिक्रीबारे छानबिन गर्न सरकारले पूर्व महालेखापरीक्षक टंकमणि…
उपरथी अशोकराज सिग्देल रथीमा बढुवा
मिडियाबाजी डटकम काठमाडौं, मंसिर २१ । सरकारले उपरथी अशोकराज सिग्देललाई रथीमा बढुवा गरेको छ । आज बिहान बसेको मन्त्रिपरिषद बैठकले…
पशुपतिनाथ मन्दिर आसपास मासु, मदिरा र नशालु पदार्थ बेचविखन र सेवनमा रोक
मिडियाबाजी डटकम काठमाडौं, मंसिर २१ । पशुपतिनाथ मन्दिर परिसर र आसपासका क्षेत्रमा आजदेखि एक साता मासु, मदिरा तथा नशालु पदार्थहरू…
आरती साह मृत्यु प्रकरण : श्रीमान मोतीबाबु साहलाई थुनामा पठाउन सर्वोच्चको आदेश
मिडियाबाजी डटकम काठमाडौं, मंसिर २१ । सर्वोच्च अदालतले जनकपुरधामकी आरती साह मृत्यु प्रकरणमा श्रीमान मोतीबाबु साहलाई पुर्पक्षका लागि थुनामा पठाउन…
आजको मौसम : हल्का वर्षा र हिमपातको सम्भावना, तराईमा हुस्सु लाग्ने
मिडियाबाजी डटकम काठमाडौं, मंसिर २१ । अहिले नेपालमा पश्चिमी वायुको साथै भारतको छत्तिसगढमा अवस्थित निम्न चापीय क्षेत्रको आंशिक प्रभाव रहेको…
विराटनगरको कवाडी गोदाममा आगलागी हुँदा दुई जनाको मृत्यु
मिडियाबाजी डटकम काठमाडौं, मंसिर २० । विराटनगरको सातघुम्तीमा रहेको एक कवाडी गोदाममा आगलागी हुँदा दुई जनाको मृत्यु भएको छ ।…