स्वास्थ्य/जीवनशैली

काठमाडौँ उपत्यकासहित देशभर मनसुनी वर्षा केही दिन जारी रहने

   श्रावण १३, २०८०

मिडियाबाजी डटकम काठमाडौं,साउन १३ । काठमाडौँ उपत्यकासहित देशभर मनसुनी वर्षा भइरहेको छ । मुलुकमा मनसुनी वायुको आंशिक प्रभाव रहनुका साथै…

काठमाडौं महानगरले प्लास्टिक प्रयोगमा निषेध गर्न नियमित अनुगमन गर्दै

   श्रावण १३, २०८०

मिडियाबाजी डटकम काठमाडौं,साउन १३ । काठमाडौं महानगरपालिकाले ४० माइक्रोनभन्दा कम मोटाइका प्लास्टिक प्रयोगमा निषेध गर्ने अभियान सफल बनाउन नियमित अनुगमन…

‘पञ्चकोशी दैलेख’ पुस्तक प्रकाशित

   श्रावण १३, २०८०

मिडियाबाजी डटकम काठमाडौं,साउन १३ । भरतबन्धु थापाको ‘पञ्चकोशी दैलेख’ तस्वीर पुस्तक नेपाली र अंग्रेजी दुवै भाषामा प्रकाशित भएको छ ।…

अवरुद्ध मुग्लिन-नारायणगढ सडकखण्ड सञ्चालनमा

   श्रावण १३, २०८०

मिडियाबाजी डटकम काठमाडौं,साउन १३ । पहिरोका कारण अवरुद्ध भएको चितवनको मुग्लिन-नारायणगढ सडकखण्ड पुनः सञ्चालनमा आएको छ । बिहान ७ बजे…

आजको मौसम : यी चार प्रदेशमा भारी वर्षाको सम्भावना

   श्रावण १३, २०८०

मिडियाबाजी डटकम काठमाडौं,साउन १३ ।  हाल नेपालमा मनसुनी वायुको आंशिक प्रभाव रहेको छ । मनसुनको न्यून चापीय रेखा सरदर स्थानको…

प्रलोभनमा परेर थाइल्याण्ड र म्यानमार नजान परराष्ट्र मन्त्रालयको आग्रह

   श्रावण १३, २०८०

मिडियाबाजी डटकम काठमाडौं,साउन १३ । परराष्ट्र मन्त्रालयले झुटा आश्वासन र प्रलोभनमा परेर वैदेशिक रोजगारीका लागि थाइल्याण्ड र म्यानमार नजान आग्रह…

आज विश्व बाघ दिवस : बाघको सङ्ख्या बढेर तेब्बर, व्यवस्थापनमा चुनौती

   श्रावण १३, २०८०

मिडियाबाजी डटकम काठमाडौं,साउन १३ । आज विश्व बाघ दिवस । दिवसका अवसरमा यसवर्ष पनि विश्वमा झैं नेपालमा पनि विभिन्न कार्यक्रम…

थानकोटबाट चित्लाङ जाँदै गरेको गाडी दुर्घटना हुँदा दुई जनाको मृत्यु

   श्रावण १२, २०८०

मिडियाबाजी डटकम काठमाडौं,साउन १२ ।  थानकोटबाट चित्लाङ जाँदै गरेको गाडी दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ।मृत्यु हुनेमा सिन्धुली घर…

हर्क साम्पाङलाई व्यक्तिको जग्गामा वृक्षरोपण नगर्न अदालतको आदेश

   श्रावण १२, २०८०

मिडियाबाजी डटकम काठमाडौं,साउन १२ । उच्च अदालत विराटनगरले सर्दु जलधार क्षेत्रमा रहेको व्यक्तिको जग्गामा वृक्षरोपण नगर्न धरान उपमहानगरपालिकालाई अन्तरिम आदेश…

आजको मौसम : यी पाँच प्रदेशमा आज भारी वर्षाको सम्भावना

   श्रावण १२, २०८०

मिडियाबाजी डटकम काठमाडौं,साउन १२ । हाल नेपालमा मनसुनी वायुको साथै भारतको ओडिसा र आन्ध्र प्रदेश आसपास रहेको न्यून चापीय क्षेत्रको…

लोकप्रिय