स्वास्थ्य/जीवनशैली
सातै प्रदेशमा बिहानैदेखि वर्षा, आज दिनभरको मौसम कस्तो छ ?
मिडियाबाजी डटकम काठमाडौं, भाद्र ६ । भारतको केन्द्रीय मध्य प्रदेश आसपासमा रहेको न्यून चापीय क्षेत्रको प्रभावका कारण आज देशका पाँच…
प्रस्तावित प्रधानन्यायाधीश श्रेष्ठको योजना : अदालतमा अनावश्यक व्यक्तिको प्रवेशमा रोक लगाउने
मिडियाबाजी डटकम काठमाडौं, भाद्र ४ । सर्वोच्च अदालतका प्रस्तावित प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठले न्यायालयमा बिचौलिया, विकृति र विसंगतिमा शून्य सहनशीलता अपनाउने बताएका…
कर्णाली प्रदेशमा आज सार्वजनिक बिदा
मिडियाबाजी डटकम काठमाडौं, भाद्र ४ । कर्णाली प्रदेश सरकारले आज प्रदेश स्थापना तथा सहिद दिवसका अवसरमा सार्वजनिक बिदा दिएको छ ।आज…
प्रस्तावित प्रधानन्यायाधीश श्रेष्ठको आज संसदीय सुनवाइ हुने
मिडियाबाजी डटकम काठमाडौं, भाद्र ४ । सदीय सुनुवाइ समितिले प्रस्तावित प्रधान न्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठको आज संसदीय सुनुवाइ गर्ने भएको छ।उजुरीको समयसीमा…
आज श्रावण शुक्ल पञ्चमी तिथी : नागको पूजा, आराधना गरी नागपञ्चमी पर्व मनाइँदै
मिडियाबाजी डटकम काठमाडौं, भाद्र ४ । नागपञ्चमी पर्व आज परम्पराअनुसार नागको पूजा अर्चना गरी घरका मूलढोकामा टाँसेर मनाइँदै छ । यो…
आजको मौसम : देशभर मौसम बदली, आंशिक देखि सामान्य बदली रहने
मिडियाबाजी डटकम काठमाडौं, भाद्र ४ । हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको दक्षिणमा अवस्थित छ । साथै नेपालमा हाल भारतको…
राष्ट्रिय पुस्तकालय दिवस पाँच दिनसम्म मनाइने
मिडियाबाजी डटकम काठमाडौं, भाद्र ४ । पुस्तौँ पुस्ताका लागि पुस्तकालय’ भन्ने वाक्यसहित यही भदौ १५ गते १६औँ राष्ट्रिय पुस्तकालय दिवस…
प्रस्तावित प्रधानन्यायाधीश श्रेष्ठको संसदीय सुनुवाई भोलि, ३ वटा उजुरी
मिडियाबाजी डटकम काठमाडौं, भाद्र ३ । प्रस्तावित प्रधानन्यायाधीश विश्वम्भर प्रसाद श्रेष्ठको संसदीय सुनुवाइ भोलि हुँदैछ ।गत साउन १८ गते बसेको…
सीआईबीले आज ललिता निवास प्रकरणको अनुसन्धान प्रतिवेदन बुझाउँदै
मिडियाबाजी डटकम काठमाडौं, भाद्र ३ । काठमाडौंको बालुवाटारस्थित ललिता निवास जग्गा प्रकरणको अनुसन्धान रिपोर्ट आज नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो…
काठमाडौंको ढुंगेधारामा बसले ठक्कर दिँदा दुई जनाको मृत्यु, एक घाइते
मिडियाबाजी डटकम काठमाडौं, भाद्र ३ । काठमाडौंको वनस्थली ढुंगेधारामा बसको ठक्करबाट दुई जनाको मृत्यु भएको छ । बालाजुबाट कलंकीतर्फ जाँदै…