स्वास्थ्य/जीवनशैली
धावनमार्गमा स्याल देखिएपछि चन्द्रगढीमा बुद्ध एयरको जहाजले गर्यो ‘ओभरसुट’
मिडियाबाजी डटकम काठमाडौं, मंसिर १२ । बुद्ध एयरको जहाजले झापाको भद्रपुरस्थित चन्द्रगढी विमानस्थलमा ‘ओभरसुट’ गरेको छ । काठमाडौँबाट यात्रु बोकेर…
आज यी प्रदेशमा हल्का वर्षा हुने, घाम लाग्ने सम्भावना कति ?
मिडियाबाजी डटकम काठमाडौं, मंसिर १२ । हाल देशमा पश्चिमी वायुको साथै भारतको राजस्थान आसपास क्षेत्रमा रहेको न्यून चापीय प्रणालीको सामान्य…
गौशालाबाट धर्मगुरु आचार्य श्रीनिवास पक्राउ
मिडियाबाजी डटकम काठमाडौं, मंसिर ११ । धर्मगुरु आचार्य श्रीनिवास पक्राउ परेका छन् । दुर्गा प्रसाईंको आह्वानमा नागरिक बचाऊ अभियानअन्तर्गत गौशालामा…
जाडो मौसममा बालबालिकाको स्याहार कसरी गर्ने ? यस्तो छ विज्ञको सुझाव
१. जाडोमा बालबालिकामा के कस्ता समस्याहरु देखिन्छन् ? चिसो मौसममा मुख्य गरेर बालबालिकाहरुमा कमनकोल्ड देखिन्छन । यो एक प्रकारको सामान्य भाइरल इन्फेक्सन हो । विशेष गरि यो रोग बच्चाहरुमा बढि देखिने गर्छ । सामान्यतया ५ वर्ष भन्दा माथिका बालबालिकाहरुमा यो बढि देखिने गर्छ । अन्य उमेरका व्यक्तिहरुमा पनि देखिन्छ तर खास गरि बालबालिकाहरुमा बढि हुन्छ । २. बालबालिकाहरुमा नै कमनकोल्ड बढि देखिनुको कारण के होला ? २०० वटा भाइरसले कमनकोल्ड निम्त्याउँन सक्छ तर विशेष गरि राइनो भाइरसका कारण यो संक्रमण हुने सम्भावना बढि हुन्छ । बच्चाहरुमा रोग सँग लड्ने क्षमता कम हुन्छ जसका कारण बालबालिकाहरुमा नै बढि कमनकोल्ड देखिन्छ । उनिहरुलाई जुनसुकै भाइरसले पनि सजिलै आक्रमण गर्न सक्छ । खासगरि चिसोमा हावा कम हुनुका साथै रोगसँग लड्ने क्षमता कम हुदा यो भाइरसले छिट्टैआक्रमण गर्छ । संक्रमित व्यक्तिको सम्पर्कमा आउदा यो भाइरस सर्न सक्छ । ३. कुन उमेर समुहका बालबालिकामा यो समस्या देख्न सकिन्छ ? सबै उमेरका बालबालिमा यो समस्या देख्न सकिन्छ तर खासगरि २ वर्ष देखि ५ वा सो भन्दा बढि उमेरका बालबालिकामा धेरै देखिन्छ । यो उमेर समुहका बालबालिकामा वर्षमा ६ देखि ८ पटक सम्म कमनकोल्ड हुन्छ । जसलार्इ सामान्य मान्नु पर्छ । ४. बालबालिकामा कमनकोल्ड हुँदा सुरुवाती चरणमा के कस्ता लक्षणहरु देखिन्छन् ? विशेष गरि कमनकोल्ड २ वर्षका बालाबलिका देखि सुरु हुने गर्दछ । सानै उमेरका बालबालिका जो आफुललाई के भएको छ भन्ने कुरा थाहा पाउँन सक्दैनन् उनिहरुमा भएको रोगको परिचान गर्न गाह्रो हुन्छ । र अभिभावकहरुले राम्रो सँग ख्याल राखेन भने बालबालिकाहरुलाई लागेको रोगको समयमै पहिचान गर्न गाह्रो हुनसक्छ । त्यसकारण अभिभावकहरुले आफ्नो बालबालिकाहरु बोल्न नसक्दा सम्म उनिहरुको हेरबिचार राम्रो सँग गर्नुपर्ने हुन्छ । बोल्न सक्ने बालबालिकाहरुले सजिलै सँग आफुमा भएको समस्याहरु अभिभावकलाई भन्न् सक्छन् । सानै उमेरका बालबालिका छन् र उनिहरुमा निम्न किसिमका समस्या देखिदा कमनकोल्ड भएको भनेर थाहा पाउनु पर्ने हुन्छ । घाटी दुख्नु, वा चिलाएर खस्खस गरेमा, सामान्य ज्वरो आएमा, हाच्यु गरिरहेमा, नाकबाट पानी बगिरहेमा, खोकी लाग्नु, खाना कम रुच्नु, जिउ दुख्नु, थकाइ छिट्टो लाग्नु जस्तो सामान्य लक्षण देखिन सक्छन् । सामान्य रुपमा यो समस्या ३ ४ दिन देख्न सुरु हुन्छ । कोहिलाई १ हप्ता भित्रमा यो समस्या आफै ठिक हुदै जान्छ भने कोहिमा भने बढ्दै जान सक्छ । कामनकोल्ड बढ्दै गएमा आउँने जटिल्ताहरु निमोनीया हुनु, आस्थमा बल्झिदै जानु,…
रक्सीको कुलत कसरी छुटाउने ?
मिडियाबाजी डटकम काठमाडौं, मंसिर १० । जाँडरक्सीको कुलतले गर्दा व्यक्ति र परिवार आजित हुन्छन् तर यसको लागि स्तरीय उपचार चाहिन्छ…
जाडोमा स्वास्थ्यको ख्याल कसरी गर्ने ?, यस्ता छन् उपाय
मिडियाबाजी डटकम काठमाडौं, मंसिर १० । देशभर जाडो बढिरहेको छ । जाडो बढेसँगै अनेक स्वास्थ्य समस्या हुने गर्दछ । विषेशत:…
द्रुत बस सेवा आजदेखि पुनः सुरु , आजबाट ३६ बसले सेवा दिने
मिडियाबाजी डटकम काठमाडौं, मंसिर १० । दसैं यता सेवा रोकिएको द्रुत बस सेवा आजदेखि पुनः सञ्चालनमा आउने भएको छ ।…
२६ प्रहरी सम्पर्कविहीन, सात दिनभित्र हाजिर नभए बर्खास्त गरिने
मिडियाबाजी डटकम काठमाडौं, मंसिर १० । नेपाल प्रहरीका २६ जना कर्मचारी सम्पर्कविहीन गैरहाजिर रहेका पाइएको छ । लामो समयदेखि गैरहाजिर…
आज उच्च हिमाली भेगमा हिमपातको सम्भावना
मिडियाबाजी डटकम काठमाडौं, मंसिर १० । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ । जल तथा मौसम विज्ञान विभाग…
प्रादेशिक अस्पताल जनकपुरमा प्रसूति महिलाको मृत्यु, अस्पतालमा तनाव
मिडियाबाजी डटकम काठमाडौं, मंसिर ९ । प्रादेशिक अस्पताल जनकपुरमा एक प्रसूति महिलाको मृत्यु भएको छ । महोत्तरीको मठिहानी नगरपालिका(३ बर्दाहाकी…