स्वास्थ्य/जीवनशैली
आज नेपाली ‘टोपी दिवस’ मनाइँदै
मिडियाबाजी डटकम काठमाडौं,पौष १६ । आज अंग्रेजी नयाँ वर्ष सन् २०२४ को पहिलो दिन नेपाली टोपी दिवस मनाइँदैछ । मुलुकमा…
आजदेखि अंग्रेजी नयाँ वर्ष २०२४ शुरु
मिडियाबाजी डटकम काठमाडौं,पौष १६ । ग्रेगोरियन पात्रोअनुसार आजदेखि नयाँ वर्ष सन् २०२४ सुरु भएको छ । जिजस क्राइस्टलाई फाँसी दिएपछि…
आज हिमाली भू-भागमा हिमपात, तराईमा हुस्सु लाग्ने सम्भावना
मिडियाबाजी डटकम काठमाडौं,पौष १६ । हाल नेपालमा पश्चिमी वायुको सामान्य प्रभाव रहेको छ । जल तथा मौसम विज्ञान विभाग, मौसम…
गुरुङ समुदायले मनाए तमु ल्होसार (तस्वीरहरु हेर्नुहोस्)
मिडियाबाजी डटकम काठमाडौं,पौष १५ । गुरुङ समुदायले तमु ल्होसार पर्व भव्य रुपमा मनाएका छन् । पुरानो वर्षलाई बिदाइ गरी नयाँ…
बालकुमारी घटनाको छानबिनका लागि उच्चस्तरीय जाँचबुझ आयोग गठन गर्ने सहमति
मिडियाबाजी डटकम काठमाडौं,पौष १५ । बालकुमारी घटनाको छानबिनका लागि उच्चस्तरीय जाँचबुझ आयोग गठन गर्ने सत्तागठबन्धनका शीर्ष नेताहरु सहमत भएका छन्…
जाजरकोटमा चिसोले हालसम्म ३० जनाको मृत्यु
मिडियाबाजी डटकम काठमाडौं,पौष १५ । गास र बासको उचित व्यवस्था नहुँदा यहाँका भूकम्पपीडित समस्यामा परेका छन् । चिसोले सबैभन्दा बढी…
अन्तर्राष्ट्रिय हवाई यात्रुको संख्यामा ४१ प्रतिशतले वृद्धि
मिडियाबाजी डटकम काठमाडौं,पौष १५ । अन्तर्राष्ट्रिय हवाई यात्रुको संख्या अघिल्लो वर्षको तुलनामा ४१ प्रतिशतले वृद्धि भएको छ । आइतबार नेपाल नागरिक…
बझाङमा भूकम्पको धक्का
मिडियाबाजी डटकम काठमाडौं,पौष १५ । बझाङमा भूकम्प गएको छ । राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार बझाङको काण्डा केन्द्रबिन्दु भएर ३.४…
बालकुमारी घटनामा पक्राउ परेका ७३ जना मुक्त
मिडियाबाजी डटकम काठमाडौं,पौष १५ । बालकुमारी घट्नामा संलग्न भएको आरोपमा पक्राउ परेका ७३ जनालाई प्रहरीले मुद्दा नचलाई छाडेको छ ।…
सुजन र वीरेन्द्रलाई शहीद घोषणा गर्न परिवारको माग
मिडियाबाजी डटकम काठमाडौं,पौष १५ । शुक्रबार बालकुमारीमा मारिएका वीरेन्द्र शाह र सुजन रावतलाई शहीद घोषणा गर्न परिवारले माग गरेका छन्…