स्वास्थ्य/जीवनशैली
बुबाले गरे १९ बर्षिय छोरीलाई बलात्कार, छोराले थाहा पाएर प्रहरीमा जाहेरी दिएपछि बञ्चरोले हानेर हत्या !
मिडियाबाजी डटकम काठमाडौं, माघ ३ । सुर्खेतको पञ्चपुरी नगरपालिका–६ मा मृत्त भेटिएका २१ वर्षीय युवकको आफ्नै बाबुले हत्या गरेको प्रारम्भिक…
पाँचखालमा १९ वर्षीया युवतीमाथि सामुहिक बलात्कार, चार युवक पक्राउ
मिडियाबाजी डटकम काठमाडौं, माघ ३ । काभ्रेको पाँचखालमा एक युवतीमाथि सामुहिक बलात्कार भएको छ । पाँचखाल नगरपालिका–७ शिखरपुरको झाडीमा एक…
मेलम्चीको पानीको गुणस्तरमा शंका नगर्न खानेपानी मन्त्रालयको अपिल
मिडियाबाजी डटकम काठमाडौं, माघ ३ । खानेपानी मन्त्रालयले मेलम्चीको खानेपानी सफा नरहेको भन्दै गरिएको हल्लाका पछि नलाग्न आग्रह गरेको छ…
आजको मौसम : अधिकांश क्षेत्रमा आंशिक बदली, केही स्थानमा वर्षाको सम्भावना
मिडियाबाजी डटकम काठमाडौं, माघ ३ । मुलुकका अधिकांश भेगमा आज आंशिक देखि साधारणतया बदली रहने छ । कोशी, बागमती ,गण्डकी,…
ललिता निवास प्रकरणमा ४ वर्षपछि सुनुवाइ सुरु
मिडियाबाजी डटकम काठमाडौं, माघ ३ । विशेष अदालतले ललिता निवासको सरकारी जग्गा व्यक्तिको नाममा बनाई भ्रष्टाचार गरेको अभियोगसम्बन्धी मुद्दाको अन्तिम…
घर–जग्गा कारोबार बढ्यो, पुसमा तीन अर्ब २० करोड राजस्व संकलन
मिडियाबाजी डटकम काठमाडौं, माघ ३ । सरकारले घर जग्गा कारोबार नीतिलाई सहज बनाएसँगै किनबेच बढ्न थालेको छ । चालु आर्थिक…
चितवनमा १० महिनापछि फेरि देखियो कोरोना, सतर्कता अपनाउन आग्रह
मिडियाबाजी डटकम काठमाडौं, माघ ३ । चितवनमा १० महिनापछि कोरोना संक्रमण देखिएको छ । भरतपुर अस्पतालका सूचना अधिकारी गोपाल पौडेलका…
जन्मकैद सुनाइएका धादिङ ज्वालामुखीका फरार प्रतिवादी २१ वर्षपछि पक्राउ
मिडियाबाजी डटकम काठमाडौं, माघ २ । धादिङमा हत्याको कसुरमा जन्मकैद सुनाइएका फरार व्यक्ति २१ वर्षपछि पक्राउ परेका छन् । पक्राउ…
पशुपति जलहरी प्रकरण : तत्कालीन कोषाध्यक्ष मिलनकुमार थापा ३ लाख धरौटीमा छुटे
मिडियाबाजी डटकम काठमाडौं, माघ २ । पशुपतिमा सुनको जलहरी हाल्दा भ्रष्टाचार भएको मुद्दामा तत्कालीन कोषाध्यक्ष मिलनकुमार थापा ३ लाख धरौटीमा…
बिर्तामोडमा ग्यास सिलिन्डर विस्फोट हुँदा एक गम्भीर घाइते
मिडियाबाजी डटकम काठमाडौं, माघ २ । बिर्तामोड नगरपालिका –७ गरामनीस्थित बेल्स मोडल स्कुलमा स्कुलको अतिरिक्त कार्यक्रममा बेलुन फुलाउने ग्यास सिलिन्डर…