सेयर बजारमा पहिरो, ५३.७० अंकले घट्यो नेप्से परिसूचक

  असार १७, २०८०

मिडियाबाजी डटकम काठमाडौं,असार १७ ।  साताको कारोबारको पहिलो दिन आइतबार सेयर बजार बढेको छ । आइतबार नेप्से परिसूचक ५३.७० अंकले घटेर २०९७.२९ विन्दुमा पुगेको छ । ठूला कम्पनीको शेयर कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक १२.२३ अंकले घटेर ३९०.५२ बिन्दुमा पुगेको छ।

नेपाल स्टक एक्सचेञ्ज नेप्सेमा कूल २८६ कम्पनीको १ करोड १३ लाख २३ हजार १८३ कित्ता सेयर खरिद बिक्री हुँदा ५ अर्ब ८ करोड रुपैयाँमाथिको सेयर कारोबार भएको छ ।

तपाईंको प्रतिक्रिया

थप खबर