सुनको भाउ तीन सय रुपैयाँले घट्यो, तोलाको कतिमा हुँदैछ कारोवार ?

  फागुन ०१, २०८०

मिडियाबाजी डटकम काठमाडौं ,फागुन १ । सुनको भाउ आज तोलामा तीन सय रुपैयाँले घटेको छ । हिजो तोलाको १ लाख १८ हजार रुपैयाँमा कारोबार भएको सुनको भाउ आज तोलामा तीन सय रुपैयाँले घटेर १ लाख १७ हजार ७ सय रुपैयाँ तोकिएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

आज चाँदीको भाउ भने हिजो जस्तै तोलाको १३ सय ९५ रुपैयाँ रहेको महासंघले जनाएको छ ।

तपाईंको प्रतिक्रिया

थप खबर