सुनको भाउ आज ६ सय रुपैयाँले घट्यो, तोलाको कतिमा हुँदैछ कारोवार ?

  श्रावण १७, २०८०

मिडियाबाजी डटकम काठमाडौं,साउन १७ ।  सुनको भाउ आज तोलामा ६ सय रुपैयाँले घटेको छ । आज सुन तोलामा एक लाख १२ हजार चार सय रुपैयाँमा झरेको छ ।

यस्तै, आज चाँदीको भाउ पनि घटेको छ । तोलामा १५ रुपैयाँले घटेर चाँदी आज एक हजार चार सय ६० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ ।

तपाईंको प्रतिक्रिया

थप खबर