सामान्य अंकले बढ्यो नेप्से परिसूचक, ३ अर्ब ४४ करोडमाथिको कारोबार

  असार ०७, २०८०

मिडियाबाजी डटकम काठमाडौं, असार ७ । साताको कारोबारको अन्तिम दिन आज सेयर बजार बढेको छ । नेप्से परिसूचक ४.७५ अंकले बढेर २०५५.५३ विन्दुमा पुगेको छ । सेन्सेटिभ परिसूचक ०.३० अंकले घटेर ३८५.८१ बिन्दुमा पुगेको छ ।

नेपाल स्टक एक्सचेञ्जमा कूल २७६ कम्पनीको ८० लाख ८ हजार २४६ कित्ता सेयर खरिद बिक्री हुँदा ३ अर्ब ४४ करोड रुपैयाँमाथिको सेयर कारोबार भएको छ ।

तपाईंको प्रतिक्रिया

थप खबर