सर्वोच्चले ५२ संवैधानिक पदाधिकारी नियुक्तिविरुद्धको फैसला सुनाउँदै

  असार १८, २०८२

मिडियाबाजी डटकम काठमाडौँ, असार १८ ।    सर्वोच्च अदालतले ५२ संवैधानिक पदाधिकारी नियुक्तिविरुद्धको फैसला आज सुनाउन लागेको छ । 

५२ संवैधानिक पदाधिकारी चार वर्षअघि तत्कालीन प्रधानमन्त्री ओलीले दुई पटक गरी अख्तियार,निर्वाचन, मानवअधिकारसहित विभिन्न संवैधानिक निकायमा ६ वर्षका लागि ५२ जना पदाधिकारी नियुक्तिको सिफारिस गरेका थिए ।

असार गरी दुई चरणमा गरिएका संवैधानिक नियुक्तिविरुद्ध दायर १५ वटा रिटमाथिको सुनुवाइ गत जेठ १ गते नै सकिएको थियो । अध्यादेशमार्फत संवैधानिक परिषदको कार्यविधि संशोधन गरी नियुक्त भएका पदाधिकारीको संसदीय सुनुवाईसमेत भएन । 

लामो समयको रस्साकस्सीपछि सर्वोच्चले आज फैसला सुनाउन लागेको हो ।

तपाईंको प्रतिक्रिया

थप खबर