समाचार

बनेपा–नाला–ताथली सडक फेरि अबरुद्ध

   असार २३, २०८२

मिडियाबाजी डटकम काठमाडौँ, असार २३ ।  ह्युमपाइप राखेर आइतबारबाट सञ्चालनमा ल्याइएको बनेपा–नाला–ताथली सडक फेरि अबरुद्ध भएको छ । अरनिको राजमार्गको बैकल्पिक मार्गको…

यस्तो छ आज विदेशी मुद्राको विनिमय दर

   असार २३, २०८२

मिडियाबाजी डटकम काठमाडौँ, असार २३ ।  नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । राष्ट्र बैङ्कका अनुसार…

आज प्रतिनिधिसभाको बैठक बस्दै, यस्ता छन् कार्यसूची

   असार २३, २०८२

मिडियाबाजी डटकम काठमाडौँ, असार २३ ।  संघीय संसद प्रतिनिधिसभाको बैठक संघीय संसद् भवन नयाँ बानेश्वरमा आज अपराह्न १ः०० बजे बस्दैछ। आजको बैठकमा…

कृषि कर्जालाई सरलीकृत गरिदिन मन्त्री अधिकारीको आग्रह

   असार २३, २०८२

मिडियाबाजी डटकम काठमाडौँ, असार २३ ।   कृषि तथा पशुपंक्षी विकासमन्त्री रामनाथ अधिकारीले कृषि कर्जालाई सरलीकृत बनाउने गरी आवश्यक प्रबन्ध गरिदिन नेपाल राष्ट्र…

चार प्रदेशमा आज भारी वर्षाको सम्भावना

   असार २३, २०८२

मिडियाबाजी डटकम काठमाडौँ, असार २३ ।  हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार आज (सोमबार)…

पर्यटन राज्‍यमन्त्री चौधरीले राजीनामा बुझाउँदै

   असार २२, २०८२

मिडियाबाजी डटकम काठमाडौँ, असार २२ ।   नागरिक उन्मुक्ति पार्टी (नाउपा) बाट पर्यटन राज्‍यमन्त्री बनेका अरूण चौधरीले आज राजीनामा दिने भएका छन् ।…

मिनेन्द्र रिजालको प्रस्ताव : दुई चरणमा पार्टी विधान संशोधन गरौं

   असार २२, २०८२

मिडियाबाजी डटकम काठमाडौँ, असार २२ ।   सत्तारुढ नेपाली कांग्रेसका नेता डा. मीनेन्द्र रिजालले पार्टी विधान संशोधन गरेर महाधिवेशन दुई चरणमा गर्नुपर्ने प्रस्ताव…

त्रिवि क्रिकेट मैदानमा पाँच रङका कुर्सी जडान थालियो

   असार २२, २०८२

मिडियाबाजी डटकम काठमाडौँ, असार २२ ।  कीर्तिपुरस्थित क्रिकेट मैदानको प्यारापिटमा सिट जडान कार्य सुरु भएको छ । रङ्गशालालाई अन्तर्राष्ट्रियस्तरमा बनाउन र रातमा…

हुम्ला उडेका प्रधानमन्त्री ओली सुर्खेतमै रोकिए

   असार २२, २०८२

मिडियाबाजी डटकम काठमाडौँ, असार २२ । हुम्लाको चुवाखोलामा निर्माण भएको बेलिब्रिज पुलको उदघाटन गर्न प्रधानमन्त्री केपी शर्मा ओली सुर्खेत पुगेका छन् ।…

प्रि ओपन सेसनमा ४.२६ अंकले बढ्यो नेप्से

   असार २२, २०८२

मिडियाबाजी डटकम काठमाडौँ, असार २२ ।  साताको पहिलो कारोबार दिन प्रि ओपन सेसनमा नेप्से सूचक ४.२६ अंकले बढेको छ ।  यससँगै सेसन…

लोकप्रिय