समाचार
बढ्यो सुनचाँदीको मूल्य, तोलाको कतिमा हुँदैछ कारोबार ?
मिडियाबाजी डटकम काठमाडौँ, असार ३० । नेपाली बजारमा साताको दोस्रो दिन आज (सोमबार) सुनचाँदीको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी…
तीन सूत्रीय माग राख्दै नेविसंघको प्रदर्शन, १० जना पक्राउ
मिडियाबाजी डटकम काठमाडौँ, असार ३० । सत्ता साझेदार नेपाली कांग्रेस निकट नेपाल विद्यार्थी संघ (नेविसंघ) ले तीन सूत्रीय माग राखेर प्रदर्शन गरेको…
स्पेन पठाउने गिरोहमाथि छानबिन गर्न आइजीपीलाई गृहमन्त्री लेखकको निर्देशन
मिडियाबाजी डटकम काठमाडौँ, असार ३० । गृहमन्त्री रमेश लेखकले स्पेन भ्रमणबारे छानबिन गर्न प्रहरी महानिरीक्षक दीपक थापालाई निर्देशन दिएका छन् । आज…
साइकल यात्रुलाई जोगाउँदा मोटरसाइकल दुर्घटना, पत्रकार बस्यालको मृत्यु
मिडियाबाजी डटकम काठमाडौँ, असार ३० । नेपाल पत्रकार महासंघका पूर्व केन्दीय उपाध्यक्ष कृष्णप्रसाद बस्याल (राकेश) को आइतबार मोटरसाइकल दुर्घटनामा परी मृत्यु भएको…
सुनसरीमा गोली हानेर किशोरीको हत्या
मिडियाबाजी डटकम काठमाडौँ, असार ३० । सुनसरीको हरिनगर गाउँपालिका– ६ मा गोली प्रहार गरी एक किशोरीको हत्या भएको छ । हरिनगर गाउँपालिका–६…
चेल्सीले जित्यो फिफा क्लब विश्व कपको उपाधि
मिडियाबाजी डटकम काठमाडौँ, असार ३० । चेल्सीले फिफा क्लब विश्व कपको उपाधि जितेको छ। यस वर्ष सानदार फर्ममा रहेको पेरिस सेन्ट जर्मेनलाई…
भोटेकोसी तथा त्रिशूली नदी छेउछाउका नागरिकलाई सावधानी अपनाउन अनुरोध
मिडियाबाजी डटकम काठमाडौँ, असार ३० । जिल्ला प्रशासन कार्यालय रसुवाले चीनको सिमाना बाट बहने भोटेकोसी तथा लेन्दे खोलामा पानीको बहाव बढ सक्ने…
यस्तो छ आज विदेशी मुद्राको विनिमय दर
मिडियाबाजी डटकम काठमाडौँ, असार ३० । नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । राष्ट्र बैङ्कका अनुसार…
प्रचण्डले आज प्रतिनिधिसभामा सम्बोधन गर्ने
मिडियाबाजी डटकम काठमाडौँ, असार ३० । प्रतिनिधि सभाको बैठक बस्दैछ । नयाँ बानेश्वरस्थित संघीय संसद भवनमा सोमबार दिउँसो प्रतिनिधि सभा बैठक बस्ने…
देशभर मनसुनी वायुको प्रभाव कायमै, यी प्रदेशमा भारी वर्षाको सम्भावना, सचेत रहन आग्रह
मिडियाबाजी डटकम काठमाडौँ, असार ३० । हाल देशभर मनसुनी वायुको प्रभाव रहँदा देशभर साधारण बदली हुनेछ । मनसुनको न्यून चापीय रेखापूर्वमा सरदर…