समाचार
शेखर कोइराला संसदीय दलको नेता बन्न सक्दैनन् : राजन केसी
मिडियाबाजी डटकम काठमाडौँ, साउन ३। नेपाली कांग्रेसका नेता तथा पूर्वमन्त्री राजन केसीले कांग्रेस–एमालेको वर्तमान सत्ता गठबन्धन कुनैपनि हालतमा नटुट्ने दाबी गरेका…
साफ यू-२० महिला च्याम्पियनसिप: भुटानविरुद्ध नेपालको फराकिलो जित
मिडियाबाजी डटकम काठमाडौँ, साउन ३। दक्षिण एसियाली फुटबल महासंघ (साफ) यू-२० महिला च्याम्पियनसिपमा नेपालले भुटानविरूद्ध ८-० गोलको जित निकालेको छ। शनिबार…
मिडियाबाजी डटकम चौथो वर्षमा प्रवेश
मिडियाबाजी डटकम काठमाडौँ, साउन ३। देश-विदेशका समाचारहरू छिटो, सही र रोचक शैलीमा प्रस्तुत गर्दै आएको डिजिटल मिडिया प्लेटफर्म मिडियाबाजी डटकम आफ्नो…
पोखरा-मुग्लिन सडकको पश्चिम खण्डमा ११ पुल बने, दुई निर्माणाधीन
मिडियाबाजी डटकम काठमाडौँ, साउन ३। पोखरा–मुग्लिन सडक आयोजनाको पश्चिम खण्ड (पोखरा–जामुने)मा ११ पुल बनिसकेका छन् भने दुई पुल निर्माणाधीन छन्। तनहुँको…
साताभर १३८.८३ अंकले बढ्यो नेप्से, कुन दिनको कारोबार कति ?
मिडियाबाजी डटकम काठमाडौँ, साउन ३। यस साता नेप्से परिसूचक २७.८४ अंकले बढेर २८७०.६३ विन्दुमा आईपुगेको छ। गत साता २७३१.८० विन्दुमा बन्द…
बागमती प्रदेशको राजस्व संकलनमा सुधार, एक वर्षमा ६० अर्बभन्दा बढी संकलन
मिडियाबाजी डटकम काठमाडौँ, साउन ३। बागमती प्रदेशमा आर्थिक वर्ष २०८१/८२ मा लक्ष्यको ९४ दशमलव १२ प्रतिशत राजस्व संकलन भएको छ ।…
धरानको खानेपानी समस्या समाधानका लागि सहकार्य जरुरी छ : मन्त्री यादव
मिडियाबाजी डटकम काठमाडौँ, साउन ३। खानेपानीमन्त्री प्रदीप यादवले धरानको खानेपानीसम्बन्धी समस्या दीर्घकालीन रूपमा समाधान गर्न सबै सरोकार भएका निकाय तथा स्थानीयबीच…
सौर्य एयरलाइन्सको जहाज दुर्घटनामा पाइलटको कमजोरी औँल्याइयो
मिडियाबाजी डटकम काठमाडौँ, साउन ३। सौर्य एयरलाइन्सको दुर्घटनाग्रस्त ९ एन–एएमई–सीआरजे २०० कलसाईन जहाजमा विमानचालक (पाइलट)को लापर्बाही रहेको दुर्घटना जाँच आयोगको प्रतिवेदनले…
संक्रमणकालीन न्याय : नियमावली बन्न नसक्दा अघि बढ्न सकेन काम
मिडियाबाजी डटकम काठमाडौँ, साउन ३। कानुन, न्याय तथा संसदीय मन्त्रालयले संक्रमणकालीन न्यायसम्बन्धी ऐनअनुसार नियमावलीको चाँडै तयार गर्ने भएको छ । संक्रमणकालीन…
एमालेको पोलिटब्युरो बैठक आज पनि बस्दै
मिडियाबाजी डटकम काठमाडौँ, साउन ३। सत्तारुढ नेकपा (एमाले) को पोलिटब्युरो बैठक आज (शनिबार) पनि बस्दैछ । हिजो शुक्रबारबाट जारी बैठक च्यासलस्थित…