समाचार
पछिल्लो २४ घण्टामा थप ७६० जनामा कोरोना संक्रमण पुष्टि
१९ साउन, काठमाडौं । पछिल्लो २४ घण्टामा थप ७६० जनामा कोरोना संक्रमण पुष्टि भएको छ भने १ जनाको मृत्यु भएको…
मंसिर ४ गते हुने चुनावका लागि सरकारले म्यादी प्रहरीको भर्ना फेरि खुलाउने
मिडियाबाजी डटकम १९ साउन, काठमाडौं । मंसिर ४ गते हुने चुनावका लागि सरकारले म्यादी प्रहरीको भर्ना फेरि खुलाउने भएको छ…
राष्ट्रपतिको फोटो दुरुपयोग गरेर फेसबुकमा विज्ञापन, साइबर ब्युरोले अनुसन्धान गर्दै
मिडियाबाजी डटकम काठमाण्डौं।एनपी–को (NP-co) नामको फेसबुक पेज बनाएर राष्ट्रपतिको फोटो राखेर छात्रवृत्तिको विज्ञापन भइरहेको छ । पेजमा लेखिएको छ, ‘नेपाल…
मन्त्रिपरिषद्ले मंसिर ४ गते चुनाव गर्ने निर्णय
मिडियाबाजी डटकम १९ साउन, काठमाडौं । सरकारले प्रदेश र प्रतिनिधि सभा निर्वाचन मंसिर ४ गते गर्ने निर्णय गरेको छ ।बिहीबार…
५४ करोड खर्च भएको गौतमबुद्ध रङ्गशाला लथालिङ्ग अवस्थामा
मिडियाबाजी डटकम काठमाडौं,श्रावण १९। चितवन । चितवनमा निर्माणको चरणमा रहेको गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशाला अलपत्र अवस्थामा पुगेको छ । रङ्गशाला…
स्रोत नखुलेको ४९ लाख ५० हजार ५० रूपैयाँसहित काठमाडौं बाट एकजना पक्राउ
मिडियाबाजी डटकम काठमाडौं । काठमाडौं महानगरपालिका-६ तिनचुली बगला मार्गबाट स्रोत नखुलेको ४९ लाख ५० हजार ५० रूपैयाँसहित एकजना पक्राउ परेका…
नेपालगञ्जदेखि काठमाडौँका लागि उडेको श्री एयरलाइन्सको जहाज आपतकालीन अवतरण
मिडियाबाजी डटकम काठमाण्डौं।नेपालगञ्जदेखि काठमाडौँका लागि उडेको श्री एयरलाइन्सको जहाज आपतकालीन अवतरण गरिएको छ । जहाजको एउटा इन्जिनमा धुवाँ देखिएको भन्दै…
आज दिउँसो एक बजे मन्त्रीपरिषद्को बैठक बस्दै
मिडियाबाजी डटकम काठमाडौं,श्रावण १९। आज दिउँसो मन्त्रिपरिषद्को बैठक बस्दै छ । बैठक दिउँसो १ बजे सिंहदरबारमा बस्ने छ । आजको…
सत्ता गठबन्धन मंसिर चारमा चुनाव गर्न सहमत
मिडियाबाजी डटकम काठमाडौं,श्रावण १८। सत्ता गठबन्धनले मंसिर ४ गते प्रदेश र संघको चुनाव गर्ने सहमति गरेको छ। बुधबार प्रधानमन्त्री निवासमा…
निगमबाट इन्धनको मूल्य नघट्ने विज्ञप्ति जारी
मिडियाबाजी डटकम काठमाडौं,श्रावण १८। नेपाल आयल निगमले इन्धनको मूल्य नघट्ने जनाएको छ । निगमलाई इन्धनको मूल्यमा अझै घाटा रहेको र…